वि.सं:
नेपाल संवत: ११४५ ञलागा अष्टमी - २३
तथ्याङ्क समन्वय कार्यालय दाङको परिचय
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०९/१२ को निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको मातहतका साबिक ३३ वटा तथ्याङ्क कार्यालयहरू पुनः संरचना भई १८ वटा तथ्याङ्क समन्वय कार्यालयहरू मध्ये तथ्याङ्क समन्वय कार्यालय दाङको स्थापना मिति 2081/04/01 गते भएको हो। यसको कार्य क्षेत्र बर्दिया, बाँके, दाङ, प्यूठान, रोल्पा र रुकुम-पूर्व गरी जम्मा 6 जिल्ला रहेको छ।