NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लागा तृतीया - १८

नागरिक बडापत्र

तथ्याङ्क कार्यालय, दाङको नागरिक वडापत्र
क्र. सं. प्रदान गरिने सेवा र कार्यविवरण सेवा प्रदान गरिने प्रकिया लाग्ने समय जिम्मेवार कर्मचारी वा फाँट अन्तिम गुणासो सुन्ने अधिकारी
तथ्याङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयवाट छानिएका क्षेत्रमा प्राप्त निर्देशन अनुसार अन्तर्वार्ता प्रश्नावली तथा अवलोकनद्वारा तथ्याङ्क सङ्कलन गर्ने। राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा तोकिएको समयमा प्राविधिक फाँट कार्यालय प्रमुख
तथ्याङ्क अभिलेखन राष्ट्रिय तथ्याङ्क कार्यालय, तथ्याङ्क कार्यालय तथा अन्य निकायबाट प्राप्त तथ्याङ्कहरुको अभिलेख राख्ने। प्राप्त भएकै दिन प्राविधिक फाँट कार्यालय प्रमुख
तथ्याङ्क प्रकाशन तथा वितरण राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा तथा तथ्याङ्क कार्यालयद्वारा प्रकाशित तथ्याङ्कहरु विभिन्न ब्यक्ति, संस्था तथा कार्यालयहरुलाई निःशुल्करुपमा उपलब्ध गराउने। माग भएकै दिन प्राविधिक फाँट कार्यालय प्रमुख
पुस्तकालय सेवा अध्ययन अनुसन्धान गर्ने तथ्याङ्क प्रयोगकर्ताहरुलाई पुस्तकालयको नियमानुसार सेवा दिने माग भएकै दिन प्राविधिक फाँट कार्यालय प्रमुख
उपलब्ध तथ्याङ्कहरुको वारेमा जानकारी फोन तथा इमेलमार्फत। माग भएकै दिन प्राविधिक फाँट कार्यालय प्रमुख
जिल्लास्तरीय तथ्याङ्कीय क्रियाकलापहरुको समन्वय जिल्लाका सरकारी, गैर सरकारी, निजी क्षेत्रका प्रतिष्ठान तथा सम्वन्धित सरोकारवालाहरुविच गोष्ठि, बैठक आदि मार्फत् समन्वय कार्य गर्ने। राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा तोकिएको समयमा प्राविधिक फाँट कार्यालय प्रमुख